आधिकारिक ट्रेड यूनियनको अध्यक्षमा घिमिरे
काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनका पूर्व अध्यक्ष मोहन घिमिरे आधिकारिक ट्रेड यूनियनको अध्यक्षमा चयन भएका छन्।
तत्कालीन अध्यक्ष पुन्य ढकाल उपसचिवमा बढुवा भएपछि उपाध्यक्ष भोला पोखरेल आधिकारिक ट्रेड युनियनको कार्यवाहक अध्यक्ष थिए । त्यस्तै नेपाल निजामती कर्मचारी संगठनका निवर्तमान महासचिव रेवन्त गौतम संगठन अध्यक्ष चयन भएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment