याक एण्ड यती होटलमा कतारी नागरिक मृत फेला

डिसी नेपाल
१३ असोज २०७८ २२:०४

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित होटेल याक एण्ड यतिमा एक कतारी नागरिक मृत अवस्थामा फेला परेका छन् ।

होटेलमा कतारका नागरिकको शव फेला पारेको महानगरीय प्रहरी परिसर काठमाडौले जनाएको छ । अहिले दरबारमार्ग वृत्तको प्रहरी टोली घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान शुरु गरिसकेको परिसरले जनाएको छ ।

होटलका कर्मचारीले प्रहरीलाई खबर गरेपछि तत्कालै प्रहरी होटलमा पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *