एमाले विधान महाधिवेशन : झकिझकाउ बन्दै गोदावरी
काठमाडाैं । एमालेको विधान महाधिवेशन आयोजना स्थल ललितपुरको गोदावरी झकिझकाउ बन्दैछ। शुक्रबारबाट ३ दिन देशकै ठूलो सभा हल गोदावरी सनराइज अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रमा पार्टीको पहिलो विधान महाधिवेशन हुँदैछ।
महाधिवेशनकाे लागि देशभरबाट करिव ६ हजार प्रतिनिधि गाेदावरी पुग्ने छन्। नेकपा एमालेका देशभरबाट आउने पाहुना प्रतिनिधिकाे स्वागतका लागि गादावरीलाई सजाइएकाे छ।
स्वागत गेटदेखि पार्टीका झण्डाहरूले गाेदावरी दुलइझै भएकाे छ।







No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment