गाेदावरीकाे सनराइज हलमा सुरू भयाे नेकपा एमालेकाे विधान महाधिवेशन (तस्वीरहरू)

डिसी नेपाल
१५ असोज २०७८ १३:२७
96
Shares

काठमाडौं। एमालेको प्रथम विधान महाधिवेशन सुरु भएको छ। गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सनराइज हलमा एमालेको विधान महाधिवेशन सुरु भएको हो।

अन्तर्राष्ट्रिय कम्युनिस्ट गीत गाएर एमालेको विधान महाधिवेशन सुरु भएको हो।

कार्यक्रमको सञ्चालन भने नेता प्रदीप ज्ञवालीले गरिरहेका छन्। १५–१७ असोजसम्म एमालेको विधान महाधिवेशन हुनेछ । सो महाधिवेशनमा राजनीतिक, सांगठनिक र विधान प्रतिवेदन पेस गरिनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *