साफ च्याम्पियनसिप: नेपालकाे खेल (तस्वीरहरू)
काठमाडौं । शुक्रबार माल्दिभ्सको मालेमा भएको साफको दोस्रो खेलमा नेपालले आयोजक टोलीलाई १–० गोल अन्तरले पराजित गरेको छ।
नेपालको जितमा मनिष डांगीले निर्णायक गोल गरे। नेपाल यू–१९ टोलीका सदस्यसमेत रहेका मनिषले खेलको ८५ मिनेटमा गोल गरेका हुन् । जुन गोल काउन्टरमा सम्भव भएको थियो । यसअघि मनिष स्ट्राइकर नवयुग श्रेष्ठको स्थान दोस्रो हाफमा मैदान प्रवेश गरेको थिए।












No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment