हिमालपारिकाे ल्होमान्थाङकाे महमाेहक तस्वीरहरू

डिसी नेपाल
२४ कार्तिक २०७८ १३:००
184
Shares

काठमाडौं । सामान्यतः दशैं लागेपछि मौसम खुल्ने गर्दछ। मौसम खुलेपछि हिमाली क्षेत्रहरुमा हिमालय र अग्ला चुचुरासँग क्षितिज बनाएको निलो कंचन आकाशले सबैको मन लोभ्याउने गर्दछ।

दशैं पछि मुस्ताङको पनि मौसम खुलेको छ। मुस्ताङ घुम्न जानेहरुले हिमालयकोमात्र होइन, हिमालयसँग क्षितिज बनाएको निलो आकाससँग पनि मितेरी गाँसेको पाइन्छ।

डिसीनेपालको लागि रेशा अमात्यले क्यामेरामा कैद गरेका मुस्ताङका लोभलाग्दा तस्वीरहरू :


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *