प्रियंका-निकको बिहेको अफिसियल फोटो रिलिज, हेर्नुहोस् २५ करोड मूल्य परेको ३ फोटो
मुम्बइ। प्रियंका चोपडा र निक जोनसको बिहेको अफिसियल फोटो रिलिज भएको छ । उनीहरुको बिहेको फोटो २.५ मिलियन डलर (२५ करोड नेपाली रुपैयाँ)मा किनेको हेलो म्यागजिनले अफिसियल फोटो रिलिज गरेको हो । उनीहरुको क्रिस्चियन र हिन्दू दुवै रिवाजअनुसार भएका विवाहको फोटो रिलिज भएका छन् ।

फोटोमा उनीहरुले लगाएको ड्रेस डिजाइनर सब्यसाचीले डिजाइन गरेको बताइएको छ । उनीहरुको बिहेको अफिसियल फोटो बिक्री भइसकेको हुनाले विवाहमा पाहुनालाई फोटो खिच्न प्रतिबन्ध लगाइएको थियो । यसका लागि कडा सुरक्षा व्यवस्था बनाइएको थियो ।
![]()
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment