तीनै खानलाई पछाडी पर्दै सलमान बने अत्यन्तै धेरै कमाउने सेलिब्रेटी
बलिउड अभिनेता सलमान खान लगातार तेश्रो वर्ष पनि सर्वाधिक धनी भारतिय सेलेब्रेटी बनेका छन्। फोब्सले निकालेको सूचि अनुसार उनी लगातार तेश्रो पटक पनि सर्वाधिक धनी भारतिय सेलेब्रेटी बनेका हुन् ।बलिउडका अर्का सुपरस्टार शाहरुख खान भने सूचिको १० स्थान बाहिर पुगेका छन्।
सूचिका अनुसार सलमानले २५३।२५ भारू करोड कमाइ गरेका छन्। उनले यो कमाइ सिनेमा तथा विज्ञापन आदिबाट आएको हो।स्टार क्रिकेटर विराट कोहली रहेका छन्। गत वर्ष दोश्रो स्थानमा रहेका शाहरूख भने यस वर्ष १३ औं स्थानमा झरेका छन्। यस वर्ष शाहरुखको कमाइ अघिल्लो वर्षको तुलनामा ३३ प्रतिशतले घटेको छ ।
तेश्रो स्थानमा १८५ करोड भारू कमाउँदै अभिनेता अक्षयकुमार रहेका छन्। यसैगरी अभिनेत्री दीपिका पादुकोण ११२।८ करोड भारू कमाउँदै सूचिको चौथो स्थानमा परेकी छन् भने क्रिकेटर महेन्द्र सिंह धोनी पाँचौमा पर्दा आमिर खान ९९७।५० , अमिताभ बच्चन९९६।१७०, रणवीर सिंह ९८४।७०, सचिन तेन्दुलकर९८० करोड० तथा अजय देवगन९७४।५० करोड० क्रमशः १० स्थानसम्म रहेका छन्। एजेन्सी
No ads found for this position


डिसी नेपाल
Facebook Comment