मनै लोभ्याउने अन्नपूर्ण हिमाल (फोटोफिचर)
काठमाडौं। प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालको एउटा पदमार्ग हो,अन्नपूर्ण पदमार्ग । सुन्दर र लोभलाग्दो अन्नपूर्ण हिमालले विश्वका धेरै पर्यटकहरुलाई आकर्षण गरिरहेको छ।अन्नपूर्ण पदमार्गबाट अन्नपूर्ण,माछापुच्छ्रे मनास्लु लगाएतका सुन्दर हिमालहरु देख्न सकिन्छ। कास्की जिल्लाबाट सुरु हुने यो पदमार्गमा हिमश्रृङ्खलाको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ।
मगर,गुरुङहरुको बाक्लो बस्ती रहेको यो स्थानमा नेपालको सुन्दर मौलिकता र संस्कृतिको अनुभूति गर्न सकिन्छ। भौगोलिक विभिधता र संस्कृतिले धनी देश नेपालमा यस्ता सुन्दर हिमालको एक झल्कोले पनि मन प्रफुल्लित बनाउने गर्दछ।
फोटो सौजन्यः निराजन मल्ल ठकुरी







माछापुच्छ्रे हिमाल


अन्नपूर्ण हिमाल





No ads found for this position

डिसी नेपाल
Facebook Comment