कांग्रेस महाधिवेशनमा पराजित डाक्टर र विजयी डाक्टर (सूचीसहित)
काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सम्पन्न भइसकेको एक साता बित्न लागिसक्यो।तर अझैपनि विभिन्न (क्लस्टर)का उम्मेदवारहरुको मतगणना जारी छ।यो महाधिवेशनमा डाक्टरहरुका लागि त्यती फलदायी बन्न सकेन।
पदाधिकारीमा सभापतिका उम्मेदवार डा.शेखर कोइराला देखी महामन्त्रीका उम्मेदवार डा.प्रकाशशरण महत ,डा.मिनेन्द्र रिजाल र उपसभापतिका उम्मेदवार डा.चन्द्र भण्डारी चारै डाक्टरले पराजय व्यहोर्नु पर्यो।
विजयी हुने डाक्टर र पराजय हुने डाक्टर सूचीसहितः
१.डा.शेखर कोइराला (सभापतिमा पराजित)
२.डा.चन्द्र भण्डारी (उपसभापतिमा पराजित)
३.डा.प्रकाशशरण महत (महामन्त्रीमा पराजित)
४.डा.मिनेन्द्र रिजाल (महामन्त्रीमा पराजित)
५.डा.तीर्थराज खनियाँ (केन्द्रीय सदस्यमा पराजित)
६.डा.मुकेशराज काफ्ले (केन्द्रीय सदस्यमा पराजित)
७.डा.टिएन योगी (केन्द्रीय सदस्यमा पराजित)
८.डा.सुरेश मल्ल (केन्द्रीय सदस्यमा पराजित)
९.डा.सुरेशचन्द्र चालिसे (केन्द्रीय सदस्यमा पराजित)
१०.डा.शशांक कोइराला (केन्द्रीय सदस्य निर्वाचित)
११.डा.रामशरण महत (केन्द्रीय सदस्य निर्वाचित)
१२.डा.गोपाल दहित (केन्द्रीय सदस्य निर्वाचित)
१३.डा.गोविन्दराज पोखरेल (केन्द्रीय सदस्य निर्वाचित)
१४.डा.डिला संग्रौला (केन्द्रीय सदस्य निर्वाचित)
१५.डा.आरजु राणा (केन्द्रीय सदस्य निर्वाचित)
१५.डा.रामशरण थपालिया((केन्द्रीय सदस्यमा पराजित)







डिसी नेपाल








Facebook Comment