चिट चोर्न नदिएको भन्दै शिक्षकमाथि आक्रमण गर्ने विद्यार्थी क्याम्पसबाट निष्कासित

डिसी नेपाल
९ पुष २०७८ १०:३९
988
Shares

काठमाडौं।रत्न राज्य लक्ष्मी क्याम्पस ( आर.आर)मा मंगलबार चिट चोर्न नदिएको भन्दै शिक्षकमाथि आक्रमण गर्ने विद्यार्थी कुवेर जेठारा क्याम्पसबाट निष्कासित भएका छन्।

बिहीवार आर.आर क्याम्पस प्रशासनले एक विज्ञप्ती जारी गर्दै जेठारालाई क्याम्सबाट निष्कासन गरिएको र कानूनी कारवाही अगाडि बढिसकेको जानकारी दिएको छ।

क्याम्पसको आन्तरिक परिक्षामा चिट चोर्न रोक्दा स्नातक दोस्रो वर्षमा अध्ययन गर्ने जेठाराले शिक्षक प्रकाश पुडासैनीमाथि भौतिक आक्रमण गरेका थिए।
आक्रमणबाट घाईले शिक्षक पुडासैनीको टाउकोमा सात टाँका लगाईएको थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *