उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा जारी
काठमाडौं। प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रियसभा निर्वाचनलगायका विषयमा छलफल गर्न सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी छ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री देउवासमेत सहाभागी छन्। बैठकले प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रियसभा निर्वाचनलगायतका विषयमा छलफल भइरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए।
राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलेको नेतृत्वमा बैठक बसिरहेको भएपनि बैठकमा प्रधानमन्त्री देउवापनि सहभागी छन्।
प्रधानमन्त्री देउवा यही पुस २६ गते भारत भ्रमणमा जँदैछन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment