एमाले काठमाडौं अधिवेशनको तयारी पूरा

डिसी नेपाल
२२ पुष २०७८ १७:४३
64
Shares

काठमाडौं।नेकपा एमाले काठमाडौंको शुक्रबार हुने जिल्ला अधिवेशनको तयारी पूरा भएको जानकारी दिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी क्रिकेट मैदानमा शुक्रबार हुने जिल्लाको छैटौँ अधिवेशनको तयारी पूरा भएको अध्यक्ष कृष्ण राईले जानकारी दिए ।

जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको राईले बताए । काठमाडौँका ११ नगर र १३८ वटा वडाहरूमा र १० प्रतिनिधि सभा निर्वाचन क्षेत्रहबाट २० पुसमा जिल्ला अधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि चयन गरिएको थियो । शुक्रबार ९२३ पुस०मा उद्घाटन हुने जिल्ला अधिवेशनमाा नेतृत्व चयनका लागि २४ गते राष्ट्रिय सभा गृहमा २४ पुस शनिबार बन्द सत्र हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.