सोमालियाको राजधानीमा बम बिस्फोट हुँदा ८ जनाको मृत्यु
मोगादिसु। सोमालियाको राजधानी मोगादिसुमा एउटा कार बम बिस्फोट हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ। विमानस्थल जाने सडकमा भएको सो बिस्फोटमा केही मानिस घाइते भएका छन्।
बिस्फोटका कारण वरपरका घरका भवन र मस्जिद चर्किएका छन्।
बिस्फोट स्थलनजिक एउटा चर्च रहेको र बिस्फोटकमो समयमा त्यहाँ प्रार्थना भइरहेको प्राप्त समाचारमा जनाइएको छ। बिस्फोटको जिम्मा कुनै समूहले लिएको छैन। बिस्फोटमा अतिवादी समूहको संलग्ना रहेको हुन सक्ने सरकारले अनुमान गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment