एमाले महासचिव शंकर पोखरेललाई कोरोना पुष्टि

डिसी नेपाल
३० पुष २०७८ १२:३८
80
Shares

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ। पोखरेलले सामाजिक संजाल फेसबुक मार्फत आफू संक्रमित भएको जानकारी दिएका छन्।

उनले भनेका छन् ‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *