राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

डिसी नेपाल
२ माघ २०७८ १२:२९
64
Shares

काठमाडौं। संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। यसअघि ३ माघमा दिउँसो १ बजे बस्ने गरी बैठक तोकिएको थियो।

तर, विशेष कारणवश सो दिन बस्न नसक्ने भएकाले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको संघीय संसदका महासचिव डा.भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *