बतास समूहले प्रयोग गरेको पशुपति धर्मशाला निरीक्षण गर्न पुगे मन्त्री आले
काठमाडौं। संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमकुमार आलेले पशुपति क्षेत्रभित्र रहेको बतास समूहले भारतले अनुदानमा तीर्थालुका लागि बनाइदिएको धर्मशालामा होटेल चलाएकोलगायत अन्य ठाउँको निरीक्षण गरेका छन्।
आइतबार बिहान ११ पशुपति क्षेत्र पुगेर मन्त्री आलेले निरीक्षण गरेका हुन्। उनले धर्मशालाका प्रत्येक काेठा काेठा पुगेर निरीक्षण गरेका छन्। पशुपतिकाे धर्मशाला प्राइम लाेकेसनमा रहेकाले बतास समूहले त्यसबाट राम्राे कमाइ गरेकाे देखिएकाे छ।
बतास समूहले सेटिङका आधारमा सो धर्मशाला प्रयोग गरेको समाचार बाहिर आएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment