अक्षय कुमारको करियरमा ग्रहण लगाउँदै अजय ! (भिडियो रिपोर्ट)

डिसी नेपाल
२५ मंसिर २०७५ ९:५६

बलिवुड अभिनेता अक्षय कुमारले यो वर्ष बक्सअफिसमा राज गरे। २०१८ को सुरुमा उनले प्याड म्यानु जस्तो सामाजिक सन्देश बोकेको चलचित्र लिएर आए, वर्षको बिचमा गोल्ड जस्तो जबरदस्त चलचित्र लिएर आए भने वर्षको अन्तिममा २.० मार्फत उनले धमाका मच्चाए। यो भन्न सकिन्छ कि यो वर्ष उनको लागि उत्तम रह्यो।

अर्को वर्ष अक्षय कुमार चार ठुला चलचित्रमा देखिदैछन्। तर यसैबिच अजय देवगणले यस्तो चाल चलेका छन् जसले अक्षयको करियरमा ग्रहण लाग्न सक्छ।

होलीको एक हप्ता पहिले अजयको चलचित्रको रिलिजको घोषणा भएको छ। अजयको चलचित्र मार्च १५ मा रिलिज हुनेछ भने अक्षयको चलचित्र मार्च २१ मा रिलिज हुँदैछ।

पूरा जानकारी यो भिडियो रिपोर्टमा।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *