पूर्वसभासद थापाकाे निधन

डिसी नेपाल
१७ माघ २०७८ ८:१४
412
Shares

काठमाडाैं। नेकपा (एकीकृत समाजवादी)का नेता डा दुमनिसिंह थापाकाे निधन भएकाे छ। अर्घाखाँची जिल्लाबाट पहिलाे संविधानसभामा निर्वाचित थापाको ह्याम्स अस्पताल काठमाडौंमा आइतबार साँझ निधन भएको हो।

केही समय अघि उनकाे मिर्गौला प्रत्यारोपण भएकाे थियाे। एमाले विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य थिए। उनी मेगा बैंकका संस्थापक तथा पूर्व संचालक पनि हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *