नेपाल सांस्कृतिक संघको महामन्त्रीमा सुवेदी नियुक्त
काठमाडौं। नेपाल सांस्कृतिक संघको केन्द्रीय महामन्त्रीमा गणेश सुवेदी नियुक्त भएका छन् ।नेपाली कांग्रेसको शुभेच्छुक भ्रातृसंस्था नेपाल सांस्कृतिक संघले केन्द्रीय महामन्त्रीमा फिल्मकर्मी तथा गीतकार सुवेदीलाई नियुक्त गरेको हो ।
सुवेदी कला, साहित्य, संगीत, नाट्य एवं श्रव्यदृश्य सामग्री निर्माणमा संलग्न छन् । सुवेदी रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका-५ का स्थायी बासिन्दा हुन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment