नेपाल बन्दकाे असर काठमाडाैंमा कस्ताे छ ? (फाेटाे फिचर)
काठमाडाैं। मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विरोधमा विभिन्न दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव काठमाडाैं उपत्यकामा खासै परेकाे छैन।

तर, एमसीसी आजकाे प्रतिनिधिसभा बैठकमा टेबल गर्ने तयारीका बीच सत्तासिन दलकै जनवर्गीय संगठन र अन्य समूह पनि प्रदर्शनमा उत्रिने भएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेकाे छ।










No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment