एमसीसीकाे विराेधमा नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त (फाेटाेफिचर)
काठमाडाैं। सरकारले संसदमा एमसीसी प्रस्तव पेश गर्ने तयारी गरिरहेकाे भन्दै बानेश्वर क्षेत्रमा विभिन्न दलले विराेध प्रदर्शन गरिरेका छन्। साेही क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएकाे छ।

झडपमा प्रहरी र केही प्रदर्शनकारी सामान्य घाइते भएका छन् । प्रदर्शनकारीहरू निषेधित क्षेत्रमा प्रवेश गर्न खाेजेपछि प्रहरीले पानीकाे फाेहाेर प्रयाेग गरेकाे छ।







प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment