एमसीसीको विरोधमा बानेश्वर क्षेत्र तनावग्रस्त (फोटोफिचर)
काठमाडौं।एमसीसीको विरोधमा भएको प्रदर्शनले काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।आज बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गरेपछि बानेश्वर क्षेत्रमा प्रदर्शन भइरहेको छ । प्रदर्शनकारी र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको छ ।
प्रदर्शनलाई मथ्थर बनाउन प्रहरीले पानीको सहायता लिएको छ । यस्तै प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको थियो।


















प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment