एमसीसीको विरोधमा नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन (फोटोफिचर)
काठमाडौं। अमेरिकी सहयोग परियोजना एमसीसीको विरोध गर्दै नयाँ बानेश्वर क्षेत्रका विरोध प्रदर्शन भएको छ।

आज एमसीसीमाथि संसदमा छलफल गर्ने कार्यसूची सार्वजनिक भएपछि त्यसको विरोधमा संसद भवन बाहिरको क्षेत्रमा प्रदर्शन भएको हो। यद्यपि संसद बैठक भोलि बस्ने गरी स्थगित भएको छ।


No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment