युक्रेनको राजधानी किभका मेयर के भन्छन् ?

डिसी नेपाल
१४ फागुन २०७८ १५:२४
852
Shares

काठमाडौं। युक्रेनको राजधानी किभका मेयरले हिजो रातभरी सहरमा भएको लडाइमा ३५ जना घाइते भएको बताएका छन् । मेयर भिटाली क्लित्सकोका अनुसार यी घाइतेहरुमा २ जना बालबालिका पनि छन् ।

मेयरले कुरा गरेका घाइतेहरु सैनिक थिए वा आम नागरिक भन्ने अझै स्पष्ट छैन । मेयरका अनुसार सहरमा अहिले ठूलो स्तरमा रुसी सेनाको उपस्थिति छैन । तर यहाँ तोडफोड गर्ने रुसी गुट सक्रिय भएको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *