कांग्रेस अछामको सभापतिमा शाह विजयी

डिसी नेपाल
२४ फागुन २०७८ ६:२१
56
Shares

फागुन। नेपाली कांग्रेस अछामको सभापतिमा पुष्प शाह विजयी भएका छन्। दाेस्राे चरणको चुनावमा कुल १ हजार ४ सय ९७ मत खस्दा शाहले ७ सय ७९ मत ल्याए।

प्रतिस्पर्धी निर्वतमान सभापति भरत कुमार स्वारले ७ सय ११ मत प्राप्त गरे। ७ मत बदर भएका छन्। पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेकाले सभापतिका लागि साेमबार मतदान भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.