शुक्रबारलाई सर्यो धनुषा कांग्रेसको चुनाव
जनकपुरधाम। नेपाली कांग्रेस धनुषाको नेतृत्व चयनका लागि बिहीबार (आज) हुुने भनिएको निर्वाचन शुक्रबारका लागि सारिएको छ।
कांग्रेस धनुषाको सभापति पदको लागि दोस्रो चरणको निर्वाचन बिहीबार गर्ने भनिएको थियो ।
तर, शुक्रबार बिहान ८ बजेदेखि तिरहुतिया गाछीमा हुने कांग्रेस जिल्ला निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले जानकारी दिए।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment