एमाले संसदीय दलको आकस्मिक बैठक
काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले ससंदीय दलको बैठक आह्वान गरेको छ।
संसद् अधिवेशनको भोलिपल्ट एमालेले दिउँसो ३ बजे दलको बैठक बोलाएको हो । बैठक नयाँबानेश्वरमा बस्दैछ।
मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment