नेपालकाे उत्कृष्ट सुरुवातः दबावमा यूएई
काठमाडौं।आईसीसी विश्वकप लिग टु अन्तर्गत यूएईविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ ।दुवई अन्र्तराष्ट्रिय क्रिकेट रंगशालामा भएको जारि खेलमा नेपालले यूएईविरुद्ध बलिङ गर्दै गर्दा २२ ओभरमा ४ विकेट लिएको छ ।
यूएईको तीन विकेट सोमपाल कामीले लिएका हुन् भने अर्को विकेट करण केसीले लिएका हुन् । हाल युएई २२ ओभरमा ६५ रनमा दबावका साथ खेलिरहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment