सत्यमोहन जोशीको आत्मकथा लोकार्पण (तस्बिरहरु सहित)

डिसी नेपाल
४ चैत २०७८ २२:३९
36
Shares

काठमाडौं । वाङ्‌मय शताब्दी पुरुष सत्यमोहन जोशीको आत्मकथा ‘सत्यमोहन ’सार्वजनिक गरिएको छ । शुक्रबार पाटन दरबार क्षेत्रस्थित पाटन सङ्ग्रहालयमा आयोजित समारोहमा १०२ वर्षीय जोशीकै हातबाट पुस्तकको लोकार्पण गरिएको हो ।

पत्रकार एवं लेखक गिरीश गिरीले उक्त पुस्तक लेखेका हुन् ।

पुस्तकबारे बोल्दै भाषाशास्त्री डा। ज्योति तुलाधरले सरल र मीठो भाषामा लेखिएको आत्मकथा उपन्यास जस्तो रसिलो र संस्मरणको गुणले भरिएको बताइन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.