“सुटुक्कै दिलमा’ नामक गीत सार्वजनिक (भिडियाे)
काठमाडौं। सुनिता बस्नेत थापाको शब्द रचना, राजकुमार बगरको संगीत र प्रमोद खरेलको स्वरमा रहेको “सुटुक्कै दिलमा’ नामक रमाइलो गीत रिलिज भएको छ। कुमार केसीको निर्देशनमा सुधिर श्रेष्ठ र सिर्जना जिसी र अन्य कलाकाकहरुले गीतमा अभिनय गरेका छन्।
राजु कार्कीको संगीत संयोजन रहेको उक्त गीत त्रिबेणी डिजिटलमा रेकर्ड भएको हो। मनोरन्जन पूर्ण गीत निर्देशक कुमार केसीको युट्युब च्यानलबाट प्रसारित छ।
उक्त गीतको फिमेल भर्सन २ महिना पहिले नै विना राउत, सरोज राना प्रजाको अभिनय अनि रामजी लाम्छानेको निर्देशनमा गायिका रानी शाक्यको स्वरमा रिलज भएर सफलताको शिखर चुमि सकेको थियो।
भिडियाे
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment