इंग्लिस प्रिमियर लिग : आर्सनल अन्तिम चारमा

डिसी नेपाल
६ चैत २०७८ ६:१७
92
Shares

काठमाडौं। बुकायो साकाको निर्णायक गोलमा आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा एष्टन बिल्लालाई १-० अन्तरले हराएको छ। आर्सनलको जितमा साकाले खेलको ३०औं मिनेटमा गोल गरेका थिए।

जितसँगै आर्सनलले २८ खेलमा ५४ अंक जोड्दै चौंथो स्थानमा रहेको छ। एस्टन ३६ अंक जोडेर नवौं स्थानमा रहेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *