माओवादी अध्यक्ष प्रचण्ड आज गारेखा जाँदै

डिसी नेपाल
१२ चैत २०७८ ७:५७
96
Shares

काठमाडाैं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ आज गारेखा जाँदै छन्। प्रचण्डले बारपाक सुलिकाेट गाउँपालिकाकाे भवन उद्घाटन गर्न गर्नेछन् । त्यसका लागि बिहान ११ बजे गाेरखा जाने उनकाे सचिवालयले जनाएको छ।

प्रचण्ड स्थानीय तह निर्वाचनको संघारमा पार्टीको पक्षमा जनमत तयार गर्न दाैडधुपमा छन्। बिहीबार र शुक्रबार उनी गृहजिल्ला चितवनमा थिए। अघिल्लाे पटक भरतपुर महानगरपालिकाकाे निर्वाचनमा माओवादीबाट धाेका पाएकाे भन्दै कांग्रेस चितवन गठबन्धनबिना निर्वाचनमा जाने पक्षमा रहँदा प्रचण्ड त्यहाँ पुगेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.