कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिमा गगनसहित ५५ जना मनोनित

डिसी नेपाल
१६ चैत २०७८ २०:३८
264
Shares

काठमाडौं । वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि कांग्रेसले गठन गरेको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’मा सदस्यहरु मनोनित भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति, महामन्त्रीद्वयसहितका पदाधिकारीलाई समितिमा मनोनयन गरेका छन् ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ’ नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले— केन्द्रीय कार्यसमितिको मिति २०७८ चैत्र १५ गते बसेको बैठकको निर्णय अनुसार पार्टीका उपसभापति श्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठन भएको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ मा— देहाय बमोजिम सदस्यहरु मनोनयन गर्नु भएको छ।’

देउवाले गगन थापासहित ५५ जनालाई समितिमा मनोनयन गरेका छन् ।

स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *