बालकोटमा माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई केपी ओलीको स्वागत

डिसी नेपाल
२१ चैत २०७८ १५:४७
232
Shares

काठमाडौं।एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसहितका नेताहरूलाई आफ्नो पार्टीमा भित्र्याएका छन् ।भक्तपुरको बालकोटस्थि आफ्नो निवासमा अध्यक्ष ओलीले धादिङकाको बेनीघाट रोराङ् गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीलाई एमालेमा भित्र्याएका हुन् । उनी माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.