राष्ट्रिय उद्योग व्यवसाय महासंघको महाधिवेशन उद्घाटन गर्दै ओली

डिसी नेपाल
२३ चैत २०७८ ७:४०
28
Shares

काठमाडाैं। नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो महाधिवेशन आजदेखि काठमाडौंमा सुुरु हुँदैछ। कमलादीस्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान साढे १० बजे गर्ने कार्यक्रम छ।

महाधिवेशनमा देशभरबाट उद्योग व्यवसयमा संलग्न एमाले निकटका व्यवसायीहरूले सहभागिता जनाउने छन्। महाधिवेशन बिहीबारसम्म चल्नेछ। महासंघ एमालेको २२ औँ जनवर्गीय संगठनको रूपमा सक्रिय छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.