गठबन्धन बैठक सकिए लगत्तै भारतीय दूतावास पुगे शीर्ष नेता
तस्विरः सामाजिक सञ्जाल
काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरु भारतीय राजदूतावास पुगेका छन् ।
मंगलबार साँझ गठबन्धनको बैठक सकिएसँगै प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लैनचउर स्थित भारतीय दूतावास पुगेका हुन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment