भुवन केसीसहित कलाकारहरु कांग्रेस प्रवेश

डिसी नेपाल
२० वैशाख २०७९ ११:५९
220
Shares

काठमाडौं। अभिनेता भुवन केसीसहित कलाकारहरु रवीन्द्र खड्का र नायिका श्वेता खड्का कांग्रेस प्रवेश गरेका छन्।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन्।

भुवन केसी २०७० सालको दोस्रो संविधानसभा चुनावमा एमाले प्रवेश गरेका थिए ।

फोटो सौजन्यःमनिष कोइराला


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *