टस जितेर बलिङ गर्दै नेपाल
काठमाडौं।जिम्बावेसँग टस जितेर नेपाली राष्ट्रिय क्रिकेट टिमले बलिङ गर्ने निर्णय गरेको छ। टियु क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।जिम्मबावेसँग हिजो भएको पहिलो एक दिवसिय खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो।नेपालले जिम्बावेसँग तीन एक दिवसिय खेल खेल्ने छ।
नेपालको टिम ११ः
सन्दीप लामिछाने (कप्तान),कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित कुमार पौडेल, सुनिल धमला, सोमपाल कामी, करण केसी, विनोद भण्डारी र सागर ढकाल ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment