डिसेम्बर २९ देखि प्रशारण हुँदै ‘द कपिल शर्मा शो’ (टिजरसहित)

डिसी नेपाल
४ पुष २०७५ ७:०२

नयाँ दिल्ली। कपिल शर्माका फ्यानहरुको लागि सु:खद् खबर छ। दर्शकलाई हँसाएरै आफनो फ्यान बनाएका कमेडि किङ कपिल शर्माको बन्द भएको ‘द कपिल शर्मा शो’ पुनः प्रशारण हुने भएको छ।

करिब तीन वर्ष अगाडि बन्द भएको उनको यो शो आउँदो डिसेम्बर २९ तारिखदेखि पुनः प्रशारण हुन लागेको हो।

भारतको टिभी च्यानल सोनी टिभीले आफ्नो आधिकारिक सामाजिक संजाल ट्वीटरमा कपिलको शोको टिजर पोष्ट समेत गरेको छ।

३० सेकेण्डको उक्त टिजरमा बलिउड नायक रणवीर सिंह र नायिका सारा अलि खान र निर्देशक रोहि शेट्टीलाई देखाइएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *