पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने
पोखरा। नेकपा (एमाले)ले आज पाेखरामा चुनावी सभा गर्दैछ। गठबन्धनले कार्यक्रम गरेको अमरसिंह चौरमै आज एमाले अध्यक्ष केपी ओलीले आज सम्बोधन गर्नेछन्।
एमालेले ३० वैशाखमा हुने स्थानीय निर्वाचन केन्द्रित सभा गर्न लागिएको हो। सभाको तयारी पूरा भएको महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिए।
पोखरामा गठबन्धनको साझा उम्मेदवार छन् भने एमालेका छुट्टै उम्मेदवार छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment