छायानाथमा मतदान सुरु
मुगु। मुगुकाे छायानाथ रारा नगरपालिकामा मतदान सुरु भएकाे छ । छायानाथ रारा नगरपालिका-३ मा रहेकाे आधारभूत विद्यालयमा ज्येष्ठ नागरिकले मतदानकाे सुरुवात गरेका हुन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment