छायानाथमा मतदान सुरु – Dcnepal

छायानाथमा मतदान सुरु

मुगु। मुगुकाे छायानाथ रारा नगरपालिकामा मतदान सुरु भएकाे छ । छायानाथ रारा नगरपालिका-३ मा रहेकाे आधारभूत विद्यालयमा ज्येष्ठ नागरिकले मतदानकाे सुरुवात गरेका हुन् ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो