बुटवल उपमहानगरपालिका ११ को मतदान स्थलमा भारी बर्षा

डिसी नेपाल
३० वैशाख २०७९ ७:५८
384
Shares

काठमाडाैं। मुलुकभर स्थानीय तह निर्वाचनमा मतदाताले मतदान गरिरहेका छन्। धेरै ठाउँमा उत्साहजनक रूपमा मतदान जारी रहेकाे छ।

तर मुलुकका विभिन्न स्थानमा वर्षाका कारण मतदानमा केही असर परिरकेकाे छ। नेपालकै सबैभन्दा ठूलो वडा बुटवल उपमहानगरपालिका ११ को मतदान स्थलमा भारी बर्षा भएकाे छ। यद्यपि मतदान भने राेकिएकाे छैन।

भिडियाे




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.