बुटवल उपमहानगरपालिका ११ को मतदान स्थलमा भारी बर्षा – Dcnepal

बुटवल उपमहानगरपालिका ११ को मतदान स्थलमा भारी बर्षा

काठमाडाैं। मुलुकभर स्थानीय तह निर्वाचनमा मतदाताले मतदान गरिरहेका छन्। धेरै ठाउँमा उत्साहजनक रूपमा मतदान जारी रहेकाे छ।

तर मुलुकका विभिन्न स्थानमा वर्षाका कारण मतदानमा केही असर परिरकेकाे छ। नेपालकै सबैभन्दा ठूलो वडा बुटवल उपमहानगरपालिका ११ को मतदान स्थलमा भारी बर्षा भएकाे छ। यद्यपि मतदान भने राेकिएकाे छैन।

भिडियाे

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो