भक्तपुरको मध्यपुर थिमीमा कांग्रेसकाे अग्रता
काठमाडाैं। भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा नेपाली कांग्रेसले अग्रता बढाएको छ।
गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका सुरेन्द्र श्रेष्ठले १६ सय मत गन्दा ८३९ मत पाएका छन्। उनलाई एमालेका मदन सुन्दर श्रेष्ठले ५९४ मतसहित पछ्याइरहेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment