काठमाडौंमा उपमेयरमा सुनिता डंगोलको ठूलो अग्रता

डिसी नेपाल
३१ वैशाख २०७९ १३:००
17.6k
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकामा युवा उम्मेदवारहरूको नेतृत्वको सम्भावना देखिएको छ । यहाँ मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् ।

उपमेयरमा भने एमालेकी सुनिता डंगोलले फराकिलो अन्तरालमा लिड गरेकी छन् । प्राप्त विवरण अनुसार ७५ भोटको गणना सकिँदा सुनिताले ५२ मत ल्याएकी हुन् । उपमेयरका अन्य उम्मेदवारको मत संख्या प्राप्त भएको छैन ।

काठमाडौंको मतगणना सुस्त गतिमा भइरहेको छ । एउटै मत गन्न १० मिनेटजति लाग्ने बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.