अमरगढीको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता

डिसी नेपाल
३१ वैशाख २०७९ १३:२६
644
Shares

डडेल्धुरा। डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेले अग्रता बनाएको छ।

एक हजार पाँच मतगणना हुँदा कांग्रेसका उम्मेदवार डिल्ली जोशीले चार सय ४२ र कांग्रेस बीपीका उम्मेदवार हरि भट्टले चार सय १२ मत पाएका छन्।

यस्तै, उपप्रमुखमा कांग्रेसका उम्मेदवार पार्वती झुकालले चार सय २४ र एमालेका उम्मेदवार यज्ञराज अवस्थीले चार सय ३१ मत पाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.