काठमाडौंमा बालेनको मत सय नाघ्दा अरुको ५० पनि पुगेन

डिसी नेपाल
३१ वैशाख २०७९ १४:०८
360
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको ३२ नम्बर वडामा स्वतन्त्र उम्मेदवार बालेन साहप्रति मतदाताको ठूलो आकर्षण देखिएको छ । यहाँ बालेनको मत सय नाघ्दा अरु कुनै पनि उम्मेदवारको मत ५० पनि पुगेको छैन ।

पछिल्लो अपडेटअनुसार बालेनको मत १०९ पुगेको छ । एमालेका केशव स्थापितले ३२, काँग्रेसको सिर्जना श्रेष्ठले रु४६, राप्रपाका मदनदास श्रेष्ठले ८ मत पाएका छन् । स्वतन्त्र सुमन सायमीले १ मत पाएको निर्वाचन अधिकृत दिपेन्द्र प्रसाद रेग्मीले जानकारी दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.