भरतपुरमा रेणु फेरि पछि परिन्
काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी र नेकपा एमालेको कडा टक्कर देखिएको छ । माओवादीकी रेणु दाहाल र एमालेका विजय सुवेदीबीच कडा टक्कर परेको हो ।
५५ भोटको गणना हुँदा एमालेका सुवेदी २३ भोटका साथ अगाडि छन् । रेणुले १९ भोट पाएकी छिन् । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ७ भोट ल्याएका छन् । ६ भोट बदर भएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment